CanadaKhabar.com

Wednesday, April 24, 2024 -
  • क्यानेडियन समुदायमा घुलमिल हुँदै नेपाली

    ब्राम्टोन दिवसको अबसरमा नेपालको पर्यटन प्रबर्द्नमा सकृय नरबहादुर टन्डनको पहलमा नेपाली टोली परेड सहित कार्यक्रममा सहभागी भएको छ । नेपाली राष्ट्रिय झन्डा र नेपाली मौलिकपन झल्कने पोशाक सहित  ब्राम्टोन डाउनटाउनबाट सुरु भएको ‘क्याराब्रम परेड’मा नेपाली टोली पनि मिसिएको थियो । क्यानेडियन समुदायले हरेक बर्ष मनाउने यो दिवसमा यस क्ष्रेत्रमा बसोबास गर्ने हरेक देशका नागरिकहरुलाई समेटेर कार्यक्रम गर्ने गर्ने गर्छ । – हेरौं बाँकी तस्विरमा ।  NTB (3)
    NTB (8)

    NTB (2)
    NTB (1)NTB (4)
    NTB (8)