CanadaKhabar.com

Thursday, March 28, 2024 -
  • टोरोन्टोमा अाज वर्षकै उच्चतम् तापक्रम

    आज टोरोन्टो लगायत आसपासका क्षेत्रहरुमा बर्षकै सबैभन्दा बढी तापक्रम महसुस गरिएको छ । आज टोरोन्टोको तापक्रम २५ डिग्री सेल्सिएस रहेको छ यो बर्षको उच्चतम तापक्रम हो ।

    त्यसै गरी टोरोन्टो नजिकैको सिटी ब्राम्टोनको तापक्रम २८ डिग्री सेल्सिएस, मिसिसागाको २७ डिग्रीसेल्सिएस रहेको छ ।

    क्यानडामा जुन देखी सेप्टेम्बर सम्म गर्मी सिजन हो । क्यानाडाको प्राय भु:भागमा झन्डै सात महिना हिमपात पर्ने भएकाले गर्मीयामको महत्व बेग्लैछ ।

    गर्मी याम लागेपछी पार्कमा रमाउदै महिला : गोकर्ण लामिछाने/फाइल तस्विर