CanadaKhabar.com

Thursday, April 25, 2024 -
  • पत्रकार रविन्द्र गोर्खालीले गरे ‘पल पल’ गीत सार्वजनिक

    प्रवासमा पत्रकारिता गर्दै आएका रविन्द्र गोर्खालीले ‘पल पल’ गीत सार्वजनिक गरेका छन् ।

    पत्रकारिता सगै गायनमा लागेका नवगायक श्रेष्ठ यो पहिलो गीतलाई गायिका सहिमा श्रेष्ठले पार्श्व स्वरमा साथ दिएकी छन् ।
    भिडियोमा हेर्नुहोस् उनको गीत कस्तो छ त :