CanadaKhabar.com

Monday, February 19, 2018 -

‘मिस्टर झोले’ कोरियामा प्रदर्शन गरिदै

सुवास सिम्खडा
क्यानाडाखबर संवाददाता – कोरिया ।

धादिङ समाज कोरियाले नेपाली कथानक चलचित्र मिस्टर झोलेलाई कोरियास्थित सोलमा प्रदर्शन गर्ने भएको छ । यही जनवरी २८ आईतवार दिउसो १ बजे देखी प्रदर्शन हुने यो सिनेमा हेर्न आईदिन आयोजक संस्थाले अनुरोध समेत गरेको छ ।

कलाकार दयाह्याङ राइ,बुद्दी तामाङ,वर्षा सिवाकोटी लगायतको अभिनय रहेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
यस चलचित्र प्रदर्शनबाट प्राप्त रकम धादिङ जिल्लाको बिकट ठाउँंहरुमा स्वास्थ्य उपचारार्थ सहयोग गरिने आयोजकले जनाएको छ

थप जानकारीको लागि
मिति: २८ जनावरि २०१८ (आईतबार)
समय: दिनको १:०० बजे
स्थान: जोग्यसा गुम्बाको हल

जाने तरिका: Seoul Metro Line No. 1 को 종각 Station Gate No. 2 बाट सिधा पर ।

थप जानकारीका लागि
शन्तोष अधिकारी: ०१०२१६२७२०४
भरत सूबेदी: ०१०२२१०९१३८
शंकर नेपाल: ०१०४६३९९१५३
बसन्त सिमखड़ा:०१०६९५६४८१८
रमेश श्रेष्ठ:०१०४२०६५६५३
फलिन्द्र ईंटनी:०१०३०५९५२२४
यात्री राज:०१०६४६७१६४९