फोटो ग्यालरी

सडक भासिएपछी कार खाल्डोमा

By canadakhabar

March 27, 2015

बुधवार परेको भारी बर्षार्ले काठमाडौका प्राय सडक तलाउ जस्तै बन्न पुगे । ढल र पानी निकासाको ब्यबस्थित प्रणाली नहुँदा सडकको यो अवस्था हुन पुगेको हो परीणाम:त बुद्दनगरमा यस्तै देखियो चर्को वर्षाद पश्चात जमेको पानीले सडक भासिएपछी गूड्दै गरेको कार जमिनमा भासियो हेर्नुहोस् तस्विरमा ।