समाचार

टिभिएस वेगो रिफ्रेस स्कुटर सार्वजनिक

By canadakhabar

March 31, 2015

टिभिएसको नयाँ स्कुटर वेगो रिफ्रेस काठमाडौंका विभिन्न शोरुमहरुमा सार्वजनिक भएको छ । एक ¥यालीको आयोजना गरी अभिनेत्री प्रियंका कार्कीले काठमाडौंका विभिन्न शोरुमवाट यो स्कुटर सार्वजनिक गरेकी हुन् । टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एआईटी प्रालीले नेपाली बजारमा नयाँ स्कुटर भित्राएको हो ।