समाचार

क्षमाप्रार्थी छौं !

By canadakhabar

July 15, 2015

अटोन्युज नेपाल डट्कम सञ्चालनमा आएको केही महिनामात्र वितेको थियो । हामी यो साइटलाई अझ आकर्षक र आधुनिक बनाउने विषयमा गृहकार्य गरिरहेका थियौ । यहि क्रममा वैशाख १२ गते पुरै देश हल्लाउने गरी आएको महाविनाशकारी भुकम्पको चपेडामा हामी सवै प¥यौ । वैशाख ११ गतेसम्म अपडेट भइरहेको अटो न्युज डटकम त्यसपछि धन्दै २ महिना अवरुद्ध हुन पुग्यो । पाठकवर्गबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको समयमा यसरी एकाएक अवरुद्ध हुनपुग्दा अटोन्युज नेपाल डट्कम परिवारलाई ठुलो क्षेती पुगेको छ । यो अवधीमा पाठकवर्गले नियमित अपडेट पाउन सकेनन । यसवाट पाठकवर्गमा पर्नगएको असुविधाप्रति हामी क्षेमाप्रार्थी छौ । र, आजकै दिनवाट नियमित अपडेट हुने समेत जानकारी गराउँछौ ।<-strong> – सम्पादक