laba.ws_USA_Independence_Day

समाचार

अमेरिका भाग्न खोज्नेहरु बाटोबाटै फिर्ता

By canadakhabar

April 29, 2016

काठमाडौं–लाखौं रुपैयाँ खर्चदैँ शारीरिक जोखिम मोलेर मानव तस्करीको लहलहैमा अफ्रिकाबाट जल र स्थल मार्ग हुँदै अमेरिका प्रवेश गर्ने नेपालीहरु अब दक्षिण अमेरिकी मुलुकबार्ट फर्कायने भएका छन् ।

खासै सुरक्षा जाँच नगरिदिने वा अध्यागमनले आँखा चिम्लिदिने गरेकै कारण नेपालीसहितका आप्रवासी दक्षिण अमेरिकी मुलुकबाट अत्यत्न कष्ट सहेर भए पनि अमेरिका प्रवेश गर्दै आएका थिए ।

अब दक्षिण अमेरिकी मुलुकहरुले अध्यागमन र सिमामा कडाइ मात्र होयन, सिधा डिपोर्टको नीति लिएपछि गैरकानुनी रुपमा अमेरिका जान प्रयास गर्नेहरु बीचबाटै स्वदेश फर्कनुपर्ने स्थिति आएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।