समाचार

एक बिहानै काठमाडौंमा भुकम्पको धक्का

By canadakhabar

May 15, 2016

काठमाडौँ , २ जेठ – एक बिहानै काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । बिहान ४ : ३० बजे निन्द्रामै रहेका सर्वसाधारण धक्का आए लगत्तै सडकमा निक्लिएका छन् । सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर ४.४ रेक्टर स्केलको कम्पन गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले बताएको छ ।