समाचार

मनिषाकाे हत्यारालार्इ कारबाहीकाे माग गर्दै प्रदर्शन

By canadakhabar

May 30, 2016

नवलपरासी । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषा घर्तीमगरको हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राख्दै नवलपरासीमा प्रदर्शन गरिएको छ ।