एजेन्सी । उत्तरी भारतको मथुराक्षेत्रमा बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म गैरकानुनीरुपमा सरकारी जग्गा नियन्त्रण गरी बसेका स्थानीय केही गाउँले र प्रहरीबीच झडप हुँदा मृत्यु हुनेको संख्या शुक्रबार अपरान्हसम्म २४ पुगेको छ ।