समाचार
ब्राजिलमा स्वाइन फ्लूबाट ८८६ को मृत्यु
By canadakhabar
June 19, 2016
ब्रासिलिया । ब्राजिलमा सन् २०१६ मा स्वाइन फ्लूबाट कम्तीमा पनि ८८६ नागरिकको ज्यान गएको समाचार छ ।