टोरोन्
टो,क्यानडा कृषि क्षेत्रमा लामो समयदेखी योगदान पुराउदै आएका डाक्टर दिपक ओझाको असामहिक निदन भएको छ । ६१ वर्षका ओझा बिगत १५ बर्ष देखी क्यानडा बस्दै आएका थिए ।
रस्साबाट कृषिमा पिएचडी गरेका ओझा आलुको बिशेषज्ञ समेत हुन् । साहित्यमा समेत निकै रुची राख्ने ओझाका थुप्रै कबिता संग्रहहरु छन् ।
डा. ओझाका २ छोरा १ छोरी र श्रीमती छन् ।