फोटो ग्यालरी

यस्तो रह्यो क्यानाडामा ‘5k वाक’ (फोटो फिचर)

By canadakhabar

July 25, 2016

ब्राम्टोन,क्यानाडा । 

एनआरएन क्यानाडाको आयोजना,लालिगुरांस क्लव,ट्रकर्स एशोसिएसन क्यानाडा लगायत नेपाली समुदायको प्रतिनिधित्व गर्ने संघ संस्थाहरुको सहकार्यमा क्यानाडाको ब्राम्टोन स्थित क्विन्स मेमोरियल पार्कमा ५ किलोमिटर सामुहिक हिडेर’5k वाक’  सम्पन्न भएको छ ।

स्वास्थ्यको लागि हिंड्नु-डौडिनु लाभदायक भएकाले र नेपाली समुदायको भेट्घाट संगै सामुहिकताको बिकासमा टेवा पुराउने अपेक्षा सहित एनआरएन क्यानाडाले हरेक वर्ष यस्तो कार्यक्रम गर्ने गरेको  अध्यक्ष तुल्सी सापकोटाले बताए । (कार्यक्रममा सहभागीहरुको बिचार र ‘5k वाक’ भिडियो क्यानाडा खवर डट कमको फेसबूक पेजमा  लाइभ रेकडेट  हेर्न सक्नुहुनेछ ।)   

तस्विर : गोकर्ण लामिछाने