फोटो ग्यालरी

टोरोन्टोमा नेपाली मेला यस्तो रह्यो – तस्विर समिक्षा

By canadakhabar

August 23, 2016

उर्लिदो बन्दै छिन् नानी ।

नेपाली मौलिकता नर्थ अमेरिका पनि – लाखे

संकृती शैली ।

हाम्रो प्रतिक ।

चासो दिदैछन् आमन्त्रितजन ।

देश बाहिर रहे पनि हाम्रो गीत,हाम्रो संकृति अनी गुन्यु चोलो निकै प्यारो ।

यती ब्यस्त सिटीमा घचाखच नेपाली मनहरु ।

दुई पुस्ता एकै साथ ।

नेपालकी छोरी ।

मौकामा जमघट ।

आईकनको आगमन ।

फ्यानहरु माझ चर्चित गायक प्रमोद खरेल आफ्नो प्रस्तुतीमा जम्दै ।

मौका सधैं कहाँं आउंछ र,आवाजको मोहनीमा झुम्दै,रमाउदै ।

खै कस्तो आएछन् गायक क्यामरामा ।

नजिकै पुगेर नाच्नुको मज्जै बेग्लै ।

गगनचुम्मी मुनी नेपाली भेला ।

खै खै नाच्नै पर्‍यो !

सेल्फीमा कस्ती देखिन्छु

पालो त दिनै पर्‍यो – प्रमोद खरेललाई सघाउंदै लोक गायक तथा प्रस्तोता बुद्दीसागर बस्याल

सेल्फी कै त छ जमाना,फेरी मौका आउँला नआउंला ।

तस्विर : गोकर्ण लामिछाने/क्यानाडाखवर