देश

लालीगुरांस सांझ – (फोटो फिचर)

By canadakhabar

August 29, 2016

क्यानाडाखवर संवाददाता टोरोन्टो,क्यानाडा ।

कुनै समय नेपाली संगित क्षेत्रमा निकै चर्चामा आएका गायक हुन् दिपेश किशोर भट्टराई । उनी प्राय: रक प्याटनका गीत गाउँ रुचाउछन् । उनका गीतमा आफ्नै मौलिकता लुकेका छन् अझ भनौ छुट्टै बिशेषता लुकेका हुन्छन् । अलिक फरकधारका गीत गाउँने दिपेश झन्डै ५ वर्षदेखी अमेरिका बस्दै आएका छन् । अमेरिका संगै जोडीएको मुलुक क्यानाडास्थित जिटिएमा लालिगुरांस क्लबद्वारा आयोजित एक सांकृतिक कार्यक्रम आईपुगेका दिपेशले आफ्ना केही चर्चित गीत गायका थिए ( क्यानाडाखबर डट कम को फेसबूक पेजमा लाइभ रेकडेट हेर्न सक्नुहुनेछ । ) केही तस्विर भने यस्ता छन् हेर्नुहोस् फिचरमा –

रङिन दुनियाँ – रम्दै रमाउंदै

 

नेपाली पोशाकमा दंग चेलीहरु

राष्ट्रिय भावनाले वत्प्रोत । लालिगुरांस अंकित पोशाकमा एक नेपाली दाम्पत्य

स्वर्गिय खेम राज गुरुङको सम्झनामा ‘वारी जमुना पारी जमुना’ गांउदै सिताराम लिम्बु ।

नाच्यो झिल्के नाच्यो !

गायक आशिर्वाद सुबेदी आफ्नो गीत गाउंदै ।

‘छम छम नचिदेउ निउरेर,हातमा रुमाल कानमा फूल सिउरेर ‘