समाचार

यसरी जन्मियो ‘भस्मे’

By admin

September 03, 2016

क्लोज क्याम्प बस्नुअघि उनले आफ्नो चरित्र पट¬क–पटक पढे । केही नयाँ गर्न नसके ‘पशुपतिप्रसाद’भित्रै हराइन्छ भन्ने उनलाई लाग्यो । ‘छड्के’मा देखाएको कला पनि ‘पशुपतिप्रसाद’ले पशुपतिमै सेलाइदिन्छ भन्ने ठाने । र, सुरु गरे जीवन्त ‘भस्मे’ जन्माउन नाटक ।

० ० ०

हेलो, भस्मे दाइ हो ?

हो । (अलि अनकनाएको स्वरले भन्यो)

नमस्ते ! म बाह्रखरीबाट नरेश बोल्दैछु ।… Source: http://www.baahrakhari.com//news-details/4710/2016-09-03