मुक्तक
हारेको मान्छेलाई दलदलमा विश्वास लाग्छ, सत्यमा भन्दा पनि अनर्गलमा विश्वास लाग्छ, कर्मको फल खोज्नु त ठिकै हो मिहिनेत गरी – तर किन कामै छोडेर राशीफलमा विश्वास लाग्छ !