समाचार

भर्जेनियामा नेपालीले सांस्कृतिक कार्यक्रम गर्ने

By canadakhabar

December 30, 2016

क्यानाडाखबर संबाददाता नर्थ अमेरिका । अमेरिकाको भर्जेनियामा ‘न्यु एयर इभ’ मनाउने तयारी सकिएको छ । अमेरिका बसोबास गर्दै आएका युवाहरुको अगुवाईमा कार्यक्रम हुन लागेको हो ।

३ ई इन्टरटेन्मेन्ट को ब्यानरमा हुने यो सांस्कृतिक कार्यक्रममा नेपाली तथा अमेरिकन मुजिसियनहरुको प्रस्तुती रहने यो कार्यक्रम ३१ डिसेम्बर सांझ ८ बजेदेखी सुरु हुने आयोजक समुहका सदस्य सन्दिप लामाले बताए ।

फिचरिङ्ग र्यापर मणी सिह ,द सन र डिजे गोर्खाली र डिजे अंकुरले आफ्नो प्रस्तुती दिनेछन् ।