कला / मनोरञ्जन

हेर्नुस् ‘लुट २’ मा यस्तो छ हाक्कु कालेको जड्याह स्टाइल

By canadakhabar

January 27, 2017

नेपाली दर्शकहरुको बहुप्रतिक्षामा रहेको चलचित्र ‘लुट-२’आफ्नो दोस्रो गीत सार्वजनिक गरेको छ । ग्याम्पे बोलको गीतमा रक्सीको नशामा रामाउनेहरु कथा उतार्ने प्रयास गरिएको छ ।

निश्चल बस्नेतले निर्देशन गरेको यो चलचित्र माधव वाग्ले नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । निश्चलको पहिलो चलचित्र लुट को लोकप्रियाता संगै यो चलचित्रले पनि चर्चा कमाउने निश्चित छ ।