साहित्य सिर्जना

यमबुद्धको अन्तिम एल्बम ‘खतरा’को गीत सार्वजनिक

By canadakhabar

January 29, 2017

क्यानाडाखबर संवाददाता ।

केही दिन अगाडि बेलायतमा निधन भएका चर्चित ¥याप गायक यमबुद्धको अन्तिम एल्बमभित्रको ‘ताज’बोलको गीत सार्वजनिक भएको छ। ¥याप ब्याटलमा बेग्लै पहिचान बनाउन सफल अनिल अधिकारी यमबुद्द थुप्रै युवा फ्यानहरु छन् ।

एल्बम निर्माता नास्टीले युट्युबमार्फत् उक्त गीतको अडियो सार्वजनिक गरेका हुन् । नौ वटा गीत मध्य पहिलो गीत सार्वजनिक भएको छ । निकै आकर्षक डिजाइनको कभर सहित को गीत सुन्नुहोस् तलको लिङ्कमा :