मुख्य खबर

एनआरएनए को सदस्य किन बन्ने ! ( भिडियो रिपोर्ट )

By canadakhabar

May 12, 2019

क्यानाडाखबर संबाददाता टोरोन्टो, क्यानाडा ।

गैर आवासिय नेपाली संघ क्यानाडाको अधिबेशन नजिकिदै गर्दा संस्थाको सदस्यता बिस्तार गर्ने अभियान पनि जारी छ । संस्थाले तोकिएको म्यादमा २ हप्ता थप गरेर मे अन्तिम सम्म सदस्यता लिन सकिने ब्यबस्था मिलाएको छ । सदस्यता विस्तार अभियान चलिरहदा यस प्रकृयामा देखिएका त्रुटी, केही गुनासा, समस्या र त्यसको समाधानका विषयमा संघका अध्यक्ष गोपी काफ्लेले केही बिषय प्रस्तुत गरेका छन् । हेर्नुहोस् यो भिडियो रिपोर्ट :