देश

नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको अध्यक्षमा लायन सन्तोष थापा

By canadakhabar

June 28, 2020

 फुकुओका २५ जुन। कोरोना भाइरस (कोभिड -१९) को कारण जुम मार्फत २०२० जुन २४ तारिख सम्पन्न नेपाल-जापान फ्रेन्डशिप लायन्स क्लबको चौथो अधिबेशनबाट लायन सन्तोष थापा अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

अधिवेशनबाट प्रथम उपाध्यक्ष लायन शंकर केसी ,दितिय उपाध्यक्ष लायन भागिरथ पौडेल ,तृतीय उपाध्यक्ष लायन प्रकाश लामिछाने ,सचिब लायन दिनेश रिमाल ,सह सचिब लायन अमृत भट्ट ,कोषाध्यक्ष लायन मदन गैरे (ध्रुब ) ,सह कोषाध्यक्ष लायन बिनोद भण्डारी , मेम्बेरशिप डिरेक्टर लायन सुरज बन ,सर्विस चेर पर्सन लायन अनिता रिमाल ,GLT कोअर्डिनेटर लायन दिलेन्द्र जोशी ,GMT कोअर्डिनेटर लायन सुनिल श्रेष्ठ , GST कोअर्डिनेटर लायन कुमार थापा ,प्रवक्ता लायन बलराम उपाध्याय ,मार्केटिंग कम्युनिकेसन चेअर पर्सन लायन आयुस ओझा ,क्लब डिरेक्टर लायन प्रकाश भट्टराई ,टेमर लायन प्रशान्त कंडेल , टेलटुईस्टर लायन अनिश लामा , हेल्थ डिरेक्टर लायन मिलन बस्नेत ,एजुकेसन डिरेक्टर लायन इश्वर अधिकारी ,स्पोर्ट्स डिरेक्टर लायन अर्जुन तिवारी ,यामागुची कोअर्डिनेटर लायन महेन्द्र बस्नेत ,टोक्यो कोअर्डिनेटर लायन केशब सापकोटा

त्यस्तै नेपाल कोअर्डिनेटर लायन सुर्य कुंवर ,नेपाल कोअर्डिनेटर लायन बिबेक खतिवडा ,नेपाल कोअर्डिनेटर श्रुति शाह ,अमेरिका -बिक्रम शर्मा ,अस्ट्रेलिया- सौरब सुबेदी ,सदस्यहरुमा सुजु थापा ठकुरी ,सुबास मैनाली ,अमृत प्रसाद बराल ,लायन कौशिला गुरुङ ,लायन बिशु कुँवर ,लायन सुलोचना सापकोटा ,लायन सुशिला देवकोटा बराल ,लायन अनिता पराजुली ,लायन मुक्तिनाथ ढकाल ,लायन भारत बन ,लायन कृष्ण पाण्डे ,लायन सन्तोष भाट लायन अर्जुन पराजुली ,लायन सुदर्शन सुबेदी त्यस्तै सल्लाहकारहरुमा लायन टंक गैरे ,लायन छत्र दाहाल ,लायन लक्ष्मण बानिया ,लायन नबिन अधिकारी ,लायन प्रेम कंडेल ,लायन पुष्प राज पौडेल ,लायन कृष्ण सुबेदी ,लायन सुदिप मान श्रेष्ठ ,लायन नारायण देवकोटा ,लायन गुप्त राज न्यौपाने चयन भएका छन्।

नवनिर्वाचित नयाँ कार्यसमितिलाई क्बलका चार्टर्ड अध्यक्ष अर्जुन थापाले सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले नव निर्वाचित कार्यसमितिले कोरोना भाइरस covid -१९ संग लड्नको निमित प्रभावकारी कार्य गर्ने विश्वास लिएका छन्। थापाले क्लबलाई गतिशील बनाउदै २०१९-२०२० को कार्यक्रल सफल रुपमा समापन गर्नु भएकोमा २०१९-२०२० का अध्यक्ष ज्योति केसी लाई धन्यवाद ज्ञापन गरेका छन् ।