कला / मनोरञ्जन

तिजको गीत ‘बजाउँदै चुरा..’ लिएर आए गीता र सारिका

By canadakhabar

July 30, 2020

क्यानडाखबर डेस्क ।

महिला सञ्चारकर्मी गीता अधिकारी र अभिनेत्री सारीका घिमिरेले संयुक्त रुपमा तिजको गीत ‘बजाउँदै चुरा…’ सार्वजनिक गरिएको छ ।

सारिका घिमिरेको स्वर र शब्द रहेको यो गीतमा योगेश काजीको संगीत रहेको छ ।

गीता र सारिकाको यो तेस्रो तिजको गीत हो । यसभन्दा अघि ‘यतै घमाइलो उतै घमाइलो…’सन्देश मुलक तीज गीत ‘तीजैमा ब्रत बसी…’ बजारमा आएका थिए ।

 

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्