कला / मनोरञ्जन

ममता गुरुङको आवाजमा ‘जती चोट सहेनी’ सार्वजानिक

By canadakhabar

July 25, 2021

ममता गुरुङको आवाजमा ‘जती चोट सहेनी’ सार्वजानिक भएको छ । राजेन्द्र चोङ्बाङको शब्द रहेको यो गीतमा बादल लिम्बुले संगित भरेका छन् । गत हप्ता ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा गौरब पहारी र बिमला खजुमले अभिनय गरेका हुन् भने बिक्रम डिसीले भिडियो छायाङ्कन गरेका थिए ।उदय सुब्बाले निर्देशन गरेको यो म्युजिक भिडियो हेर्न तलको लिङक क्लिक गर्नुहोस् ।