कला / मनोरञ्जन

नेपाल आइडल सिजन ४ आऊदै

By canadakhabar

August 17, 2021

क्यानडाखबर डेस्क ।

यति बेला नेपालमा रियालिटी सोहरूको धेरै चर्चा हुने गरेको छ ! भर्खर मात्र द भ्वाइस अफ नेपाल सिजन ३ले विजेता पाएर सो सकिएको छ ! गायन विधा कै अर्को चर्चित सो नेपाल आइडल सिजन ४ यही २०७८ भाद्र १ देखी भाद्र ३१ सम्म डिजिटल अडिसनको मिति तोकिएको छ ।

पहिलो सिजनमा बुद्ध लामा, दोस्रो सिजनमा रबि ओड र तेस्रो सिजनमा सज्जा चौलागाईले नेपाल आइडलको उपाधी जितेका थिए । गाउन इच्छुक हुनेहरूले आफ्नो मोबाईल फोनको प्लेस्टोरमा गईं APON ऐप्लिकेसन डाउनलोड गरी आफ्नो सम्पूर्ण विवरणहरू संगै आफैले गाएको दुई फरक विधाका गीत अपलोड गरेर पठाऊनु पर्ने हुन्छ ।