कला / मनोरञ्जन

गायक सुनिल गिरिको ‘जुम्ला’ सार्बजनिक

By canadakhabar

December 23, 2022

क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा ।

चर्चित गायक सुनिल गिरिको ‘जुम्ला’सार्बजनिक भएको छ । गिरिले आफ्नो गीतको म्युजिक भिडियो मौलिक शैलीले निर्माण गरेका छ । उनको आफ्नै संगित अनी अमन निलसागर र उनै गिरिको शब्द संयोजन रहेको गीतमा कर्णालीको जुम्लाको मनोमोहक द्रिश्य भिडियोमा समेटिको छ ।

शिशिर खातीले निर्देशन गरेको भिडियोमा क्यानडाबाट गएका कलाकार रोशन केसी र डधेल्धुराकी मिस पवीको अभिनय रहेको छ ।भिडियोमा लोभलाग्दो द्रिश्य विबेक विकले खिचेका हुन् ।