कला / मनोरञ्जन

गायक बिलोम श्रेष्ठको ‘तिमी छौ ‘ सार्वजनिक

By canadakhabar

December 31, 2022

क्यानडाखबर डेस्क । टोरोन्टो, क्यानडा

गायक बिलोम श्रेष्ठको ‘तिमी छौ ‘ सार्वजनिक भएको छ । क्यानडाबाट सार्वजनिक गरिएको भिडियोमा गायक श्रेष्ठ र सेरेन्जा काफ्लेको अभिनय रहेको छ ।स्वरुप थापा र साइटस डङ्गोलले खिचेको उक्त भिडियो क्यानडामा छायाङ्कन गरिएको हो ।संगित क्षेत्रमा आफ्नो पहिलो खुड्किलो भएकाले सबै साथ सहयोग र हौसलाको अपेक्षा गायक श्रेष्ठले राखेका छन् ।

पुरा भिडियो हेर्न लिङ्क क्लिक गर्नुहोस् ।