होमपेज फोटो

मिसेस नेपाल क्यानडा २०२४ को फिनली आउंदो आईतवार

By canadakhabar

January 24, 2024

क्यानडाखबर संवाददाताटोरोन्टो क्यानडा ।

मिसेस नेपाल क्यानडा २०२४ को फिनली आउंदो आईतवार हुने भएको छ । विएससो र एनएफएच ईभेन्ट्सको आयोजनामा गर्न लागिएको यो इभेन्टमा १० जना प्रतिस्पर्धीले भाग लिएका छन् । महिला सशक्तीकरण र बिकासका लागि यस्तो ट्यालेन्ट सो आयोजना गरिएको आयोजक चन्दा श्रेष्ठले बताए । को – को छन् त ‘मिसेस नेपाल क्यानडा’का सहभागीहरु हेरौ (फोटो फिचरमा)

Photo Source : Sooters Photography

Shristi Shrestha
Alisha Raj Bhandari
Amy Karmacharya
Pratima Pradhan
Rashi Thapa Magar
Anjila Joshi Shrestha
Kripa Joshi
Shyam Limbu
Shanta Kafle
Rebika Vaidya Pradhan