CanadaKhabar.com

Sunday, April 28, 2024 -
  • टिभिएस वेगो रिफ्रेस स्कुटर सार्वजनिक

    टिभिएसको नयाँ स्कुटर वेगो रिफ्रेस काठमाडौंका विभिन्न शोरुमहरुमा सार्वजनिक भएको छ । एक ¥यालीको आयोजना गरी अभिनेत्री प्रियंका कार्कीले काठमाडौंका विभिन्न शोरुमवाट यो स्कुटर सार्वजनिक गरेकी हुन् । टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एआईटी प्रालीले नेपाली बजारमा नयाँ स्कुटर भित्राएको हो । wigo lunching (1)wigo lunching (4)wigo lunching (2)wigo lunching (3)