समाचार

एनआरएनए क्यानडाको भवनका लागि समीक्षा अधिकारीको ‘क्यानडा टुर’
क्यानडाखबर संवाददाता – टोरन्टो। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले निर्माणाधीन नेपाली सांस्कृतिक भवनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले चर्चित गायिका समीक्षा अधिकारीको सहभागितामा...

हिमालयन मेलाको ‘बिग अनाउन्समेन्ट’ : मुख्य आकर्षणका रूपमा प्रकाश सपुत आउने
क्यानडाखबर संबाददाता – टोरन्टो । क्यानडास्थित नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक मानिने हिमालयन मेलाले आफ्नो ‘बिग अनाउन्समेन्ट’ सार्वजनिक गरेको छ। लोकप्रिय गायक,...

एफसीएनसिसीको अधयक्षमा गोकर्ण लामिछाने निर्वचित ।
मदन बस्नेत ।क्यानडाखबर डेस्क । फेडरेशन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाले युवा व्यवसायी गोकर्ण लामिछानेलाई अध्यक्षमा निर्वाचित गरेको छ। क्यानडामा रहेका नेपाली...

एनसीएनसी) को १६औँ वार्षिक साधारण सभा हुंदै
क्यानडाखबर डेस्क । ब्रेम्पटन–मिसिसागा आसपासमा बसोबास गर्ने नेपालीहरूको पुरानो संस्था नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी) को १६औँ वार्षिक साधारण सभा आजआइतबार, अप्रिल २६ मा आयोजना...

झापा -५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह विजयी
झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता Balen Shah विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार उनले ६८,३४८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनले KP Sharma Oli लाई पराजित...

काठमाडौंमा रास्वपाको ‘क्लिन स्विप’
काठमाडौं जिल्लाका सबै १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू विजयी हुने अवस्था बनेको छ। हालसम्म ९ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको...

रसुवामा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले...

काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्।
काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्। उनी काठमाडौ महानगरका पुर्व प्रहरी प्रमुख सेमेत हुन् । पाण्डेले कुल १८ हजार ७५७ मत प्राप्त...

झापा – ५ मा फराकिलो मतान्तरले बालेन अगाडि ।
क्यानडाखबर डेस्क । २२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा-५ मा बालेन्द्र शाहले केपी शर्मा ओलीविरुद्ध अग्रता अझ फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार रास्वपाका...

रंग, कविता र संगीतको उत्सव: साहित्यिक फागु– मार्च १ मा !
क्यानडाखबर डेस्क । नेपाली साहित्य समाज क्यानडाले मार्च १, २०२६ मा साहित्यिक फागु उत्सव–२०२६ को आयोजना गर्दैछ जहाँ रङ्ग, शब्द र संगीतको जीवन्त मिलन हुनेछ। यो उत्सव केवल रंगको रमाइलो मात्र...
