समाचार

काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्।
काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्। उनी काठमाडौ महानगरका पुर्व प्रहरी प्रमुख सेमेत हुन् । पाण्डेले कुल १८ हजार ७५७ मत प्राप्त...

झापा – ५ मा फराकिलो मतान्तरले बालेन अगाडि ।
क्यानडाखबर डेस्क । २२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा-५ मा बालेन्द्र शाहले केपी शर्मा ओलीविरुद्ध अग्रता अझ फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार रास्वपाका...

रंग, कविता र संगीतको उत्सव: साहित्यिक फागु– मार्च १ मा !
क्यानडाखबर डेस्क । नेपाली साहित्य समाज क्यानडाले मार्च १, २०२६ मा साहित्यिक फागु उत्सव–२०२६ को आयोजना गर्दैछ जहाँ रङ्ग, शब्द र संगीतको जीवन्त मिलन हुनेछ। यो उत्सव केवल रंगको रमाइलो मात्र...

क्यानडामा जबर्जस्ती असुली प्रकरण: सयौं विदेशी नागरिकमाथि आप्रवासन छानबिन
टोरोन्टो । क्यानडाको आप्रवासन अधिकारीहरूले ब्रिटिस कोलम्बियाको एण्टी–एक्सटोर्सन (जबरजस्ती असुली विरोधी) इकाइले चिन्हित गरेका सयौं विदेशी नागरिकमाथि छानबिन थालेका छन्। Global News लाई सार्वजनिक...

NECASE AGM सम्पन्न: रेखा पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित
एडमन्टन, क्यानडा – Nepalese Canadian Society of Edmonton (NECASE) को वार्षिक साधारण सभा (AGM) फेब्रुअरी १५ मा एडमन्टनमा सम्पन्न भएको छ। सभाले संस्थाको विगत वर्षको गतिविधिको विस्तृत समीक्षा गर्दै आगामी दुई वर्ष (२०२६–२०२८)...

रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति क्यानाडा प्रजातान्त्रिक जन–सम्पर्क समितिको आपत्ति
टोरन्टो, क्यानडा क्यानाडा प्रजातान्त्रिक जन–सम्पर्क समिति क्यानडाले एमाले नेता रामकुमारी झाँक्रीद्वारा हालै सार्वजनिक कार्यक्रममा व्यक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको...

आशिर्वाद सुबेदीको नयाँ गीत ‘मोहनी लाग्यो कान्छीले’ बजारमा
क्यानडाखबर संवाददाता – टोरोन्टो क्यानडा । क्यानडामा एक दशकदेखि बस्दै आएका गायक आशिर्वाद सुबेदीले आफ्नो नयाँ गीत ‘मोहनी लाग्यो कान्छीले’ सार्वजनिक गरेका छन्। यस गीतमा चर्चित गायिका एलिना...

क्यानडाको बी.सी.मा सामूहिक गोलीकाण्ड, ९ जनाको मृत्यु
ब्रिटिस कोलम्बियाको टम्बलर रिज समुदायमा मंगलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन्। टम्बलर रिज सेकन्डरी स्कूलभित्र ६ जनाको शव फेला परेको...

विदेशमा रहेका नेपालीप्रति झांक्रीको अपमानजनक अभिव्यक्ति: एनआरएन क्यानडाद्वारा कडा आपत्ति
टोरन्टो – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन–क्यानडा) ले प्रतिनिधिसभाकी निर्वाचित सांसद रामकुमारी झाँक्रीले विदेशमा बसोबास गर्ने गैरआवासीय नेपाली समुदायप्रति व्यक्त...

क्यानेडियन डलर ईतिहास कै उच्च दर १ डलर को १०९ नेपाली रुपैया
क्यानेडियन डलर (CAD) आज पनि नेपाली रुपैयाँ (NPR) विरुद्ध इतिहासकै उच्च स्तर नजिक कारोबार भइरहेको छ। विदेशी मुद्रा बजारका अनुसार आज १ क्यानेडियन डलर करिब १०८.६२ रुपैयाँमा कारोबार भएको छ। यसअघि,...
