CanadaKhabar.com

Saturday, March 7, 2026 -

झापा – ५ मा फराकिलो मतान्तरले बालेन अगाडि ।

क्यानडाखबर डेस्क ।

२२ फागुन, काठमाडौं  । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा-५ मा बालेन्द्र शाहले केपी शर्मा ओलीविरुद्ध अग्रता अझ फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार शाहले १५ हजार १६९ मत प्राप्त गर्दा नेकपा एमालेका केपी शर्मा ओलीले ३ हजार ३४४ मत प्राप्त गरेका छन् ।

शाह र ओलीबीच अहिले ११ हजार ८२५ मतको फरक छ ।