CanadaKhabar.com

Saturday, May 4, 2024 -
  • भारतले दियो अख्तियारलाई ३५ गाडी

    भारतले अख्तियार दुरुपयोग अनुन्धान आयोगलाई ३५ वटा सवारी साधन उपलब्ध गराएको छ । भारत सरकारको तर्फबाट आयोगलाई टाटा कम्पनीको २० र महिन्द्रा कम्पनीको १५ वटा सवारी साधन प्राप्त भएको हो । सवारी साधनहरुको नेपालका लागि भारतीय राजदूत रञ्जीत रे र आयोगका प्रमुख आयुक्त लोकमानgaadi akhtiyar autonewsnepalसिंह कार्कीले रिवन काटेर उद्घाटन गर्नु भयो ।