CanadaKhabar.com

Monday, May 6, 2024 -
  • भूकम्प प्रभावित क्षेत्रमा फोर्सद्वारा एम्बुलेन्स सहयोग

    भारतीय मोटर निर्माता कम्पनी फोर्स मोटर्स लिमिटेडले भूकम्पपीडितका लागि तीनवटा एम्बुलेन्स सहयोग गरेको छ ।
    लायन्स क्लब अफ काठमाडौं, लायन्स क्लब अफ पोखरा र लायन्स क्लब अफ बेनीलाई त्यस क्षेत्रमा सञ्चालन गर्ने गरी एम्बुलेन्स प्रदान गरेको कम्पनीले जनाएको छ । नेपालको भूकम्प पीडित जनताको सेवामा समर्पित गर्ने अभिप्रायले उक्त सहयोग गरेको कम्पनीले जनाएको छ ।force help