CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • ५०० गोल पुर्याए मेस्सीले – नयाँं रेकर्ड

    मेस्सीको ५०० गोल, यसरी भयो सम्भव

    बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीले करियरको ५०० औं गोल गरे । यद्यपि ला लिगामा बार्सिलोनाको हार टार्न सकेनन् । आइतबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २-१ ले पराजित भयो ।

    तर, मेस्सीले गरेको ५०० गोल कोशेढुंगा हो । र, ११ वर्ष कम समयमा नै सम्भव भएको हो । उनको पहिलो सिनियर गोल मे २००५ मा अल्बासेटेविरुद्ध थियो ।

    TOPSHOT - Barcelona's Argentinian forward Lionel Messi takes a free kick during the Spanish league football match FC Barcelona vs Athletic Club Bilbao at the Camp Nou stadium in Barcelona on January 17, 2016.   AFP PHOTO/ JOSEP LAGO / AFP / JOSEP LAGOJOSEP LAGO/AFP/Getty ImagesTOPSHOT – Barcelona’s Argentinian forward Lionel Messi takes a free kick during the Spanish league football match FC Barcelona vs Athletic Club Bilbao at the Camp Nou stadium in Barcelona on January 17, 2016. AFP PHOTO/ JOSEP LAGO / AFP / JOSEP LAGOJOSEP LAGO/AFP/Getty Images

    मेस्सीले गरेको ५०० गोल मध्ये सवैभन्दा धेरै १३० खेलको ७६ मिनेट अगाडि सम्भव भएको छ । ५० गोल सुरुवाति १५ मिनेटमा भएका छन् । र, उनका ८१ प्रतिशत गोल देब्रो खुट्टाबाट भएको छ । उनले ४०६ गोल देब्रो खुट्टाबाट भएको छ ।

    ७१ गोल दाहिने खुट्टाले गरेका छन् २१ हेड र २ अन्य तरिकाबाट गोल भएको छ । उनले गरेका ५०० गोल मध्ये ६४ पेनाल्टी र २५ फ्रि किकबाट सम्भव भएको छ ।messi-record
    एजेन्सीको सहयोगमा