CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • आईसिसीले गर्‍यो नेपाल क्रिकेट संघलाई निलम्बन

    <<<<Breaking News >>>> लामो समय देखी बिबाद झेल्दै आएको आन्तरिक नेपाल क्रिकेट संघ (क्यान) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले निलम्बन गर्को छ ।

    आईसीसीको बोर्डको मिटिङले क्यानलाई निलम्बन गर्ने निर्णय लिएको हो ।

    आधिकारिता विवाद अदालतमा रहेको र क्यान लामो समय सम्म  नेतृत्वविहीन भएको भन्दै आईसीसीले आर्टिकल २.९ अनुसार नेपाल क्रिकेट संघलाई निलम्बन गरिदिएको हो ।  Icc metting