CanadaKhabar.com

Tuesday, December 16, 2025 -

भेटेनरी दिवस मनाइयो ( फोटो फिचर )

नविन पन्थी
काठमाडौं
‘एक स्वास्थ्य अवधारणाका लागि शिक्षा कार्यक्रम’ भन्ने मुल नारा सहित विश्व भेटेनरी दिवस मनाइेएको छ । देशभरका भेटेनरी डाक्टर,विधार्थी,पशु स्वास्थ्य सम्बन्धी निकायका प्रतिनिधी लगायतको उपस्थितिमा एक समारोह बिच कार्यक्रम सम्पन्न भएको छ । शनिवार बिहान प्रभातफेरी सहित काठमाडौं परिक्रमा गरी भेट्नरी कम्प्लेस त्रिपुरेश्वरमा फर्किएर कार्यक्रम गरिएको थियो । nari diwas

vetnari diwas

विश्व भेटेनरी दिवसको अवसर हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको आयोजक संस्थाले बताएको  छ ।

vetnari diwas2
vetnari diwas4
nari diwas
vetnari diwas6
vetnari diwas5

                                                              तस्विर : नविन पन्थी/क्यानडाखव