CanadaKhabar.com

Sunday, January 11, 2026 -

धुर्मुसले धमिल्याइदिएको सरकार – राज्यको दायित्व कलाकारले थेग्दै (फोटो फिचर)

हास्य कलाकार  सीताराम कट्टेल (धुर्मुस) अधिकांश नेपालीहरु माझ परिचित नाम हो । एक बर्ष अगाडीको भुकम्पले देश पुरै देश आक्रान्त बनेको बेला धुर्मुस आफ्नो बल बुताले भ्याए सम्म प्रभावहित बस्तीहरुमा आफ्नो सेल्टरनै खडा गरेर निरन्तर राहत तथा पूर्णनिर्माणमा लागिरहेका छन् । मानवसेवामा सकृया धुर्मुस अहिले  सिन्धुपाल्चोकस्थित मेलम्ची–८, गिरानचौरमा ‘दोस्रो धुर्मुस–सुन्तली एकीकृत बस्ती’ बनाउन व्यस्त छन् । हेरौ तस्विरमा :

dhurus5

dhurmus canadakhbar7

dhurmus canadakhbar1

dhurmus canadakhabar4

dhurmus canadakhabar3

dhurmus canadakhabar2

dhurmus canadakhabar
तस्विर सौजन्य : सतिस पोखरेल