CanadaKhabar.com

Wednesday, May 15, 2024 -
  • डेन्मार्कमा नेपाल पर्यटन प्रबर्धन समन्धी कार्यक्रम सम्पन्न

    मे -२८ कोपेनहागेन
    डेन्मार्कको कोपेन्हागेन नेपाल को पर्यटन समन्धी जानकारी जानकारी उदेश्य सहित पर्यटन पर्बधन   समन्धी  कार्यक्रम सम्पन   भएको छ । बिश्व शान्ति र बुद्ध नेपालमा जन्मेका हुन भन्ने  सन्देस दिने उदेश्य सहित बिस्व साइकल यात्रा मा निस्केका लोक बन्धु कार्की र जनार्धन खनाल को कोपेन हागनको भर्मणको अबसर पारेर नेपाल टुरिजम बोर्ड  मानार्थ जन प्रती निधी डेन्मार्क तथा गौर आबासिय  नेपाली सघ राष्ट्रिय समन्य परीषद डेन्मार्क को समुहिक पहला मा उक्त कार्यक्रम को आयोजन गरिएको हो । cycle3

     

    कोपेन्हागेन  को सिटी सेन्टर बाट गैर आबासिय नेपाली सघ का प्रतीनिधी तथा सह भागिहरुले   नेपालको पर्यटन समन्धी जानकारी दिने प्रचार नेपालको  झन्डा फहराउदै अनि  सामाग्री बितरणा गर्दै  बेस्त शहरको बिच  हुँदै २ घण्टा सम्म सन्चान गरिएको प्रचारात्मक कार्यक्रम  कङ्गेस्नेटो मा पुगेर समापन गरिएको थियो  ।

    cycle europe

    डेनमार्कको  घमाइलो मौसम खचाखच व्यस्त शहरमा कोही नामस्ते भन्दै साइकल यात्री हरुसँग फोटो  खिचौआउँदै थिए त कोही भुकम्प  बारेमा सोध्धै थिए । आयोजक हरुले नेपाल भुकम्प पछी केहि स्थान बाहेक अन्य सबै  समन्य अवस्थामा फर्केको साथै  नेपाल संसार को उतक्रीस्ट देस  नेपाल भिजिट गर्न अनुरोध गरेका थिए  । कार्यकमको समपन गर्दै गैर  आबसिय नेपालसघ का सभापति दीपेन्द्र चुडाले  छोटो समयको सुचनाको  आधारामा आयोजाना  भएको भएपनि कार्यक्रम  नेपाल को पर्यट्न समन्धी सन्देस दिन  सफल रहेको  भन्दै कार्यक्रममा सहभागी   सबैलाई धन्यबाद दिए । cycle europe4

     

    नेपाल टुरिजम बोर्ड डेन्मार्क मानार्थ जन प्रतीनिधी  सोम सापकोटाले नेपालामा गत बर्षाको भुकम्म पछी  नकरात्मक सन्देस का कारणा  डेन्मार्क बाट नेपाल भर्मण गर्ने पर्यटकहरु को सख्या गटदो रहेकोले पर्यट्न  समन्धी  नकरात्मक  भ्रम चिर्न   कार्यक्रम सफल रहेको  भन्दै यस्ता कार्यक्रमहरु आयोजना गरिरहनु पर्ने बताए ।cycle