CanadaKhabar.com

Tuesday, March 17, 2026 -

गणतन्त्र दिवसमा रक्तदान

लापिलाङ सेवा समिती दोलखाले गणतन्त्र दिवसको अवसर पारेर काठमाडौमा रक्तदान कार्यक्रम गरेको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा आयोजना गरिएको उक्त कार्यक्रममा दोलखा लापिलाङ घर भई काठमाडौं बसोबास गर्दै आएकाहरुको उपस्थिती बाक्लो थियो ।lapuling (2)
अस्पातलहरुमा फ्रेश रगत अभाब भइरहेकाले यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अगुवा नरेश खड्काले बताए ।

संस्क्रिती पर्यटन तथा नागरिक मन्त्री आनन्द पोखरेलको प्रमुख उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा करिव ५० जनाले रगत दान गरेका थिए । lapuling (3)
तस्विर : नरेश खड्का