CanadaKhabar.com

Thursday, December 18, 2025 -

क्या मज्जा !

dipaashree
क्यानडाको पर्यटकिय स्थल निग्राफल्समा रमाउंदै हास्य कलाकार दिपाश्री निरौला । जिटिए लायन्स क्लबको आयोजनामा भएको कार्यक्रमका लागि दिपकराज गिरी र निरौला जोडी क्यानडा आएका थिए ।