CanadaKhabar.com

Sunday, December 14, 2025 -

६८ वर्षका विद्यार्थी – फोटो स्टोरी

काठमाडौं – दुर्गा कामी उमेरले ६८ पुगे । सामान्यतय यतिबेला धेरै मानिस घरमा परिवारसँग ‘रिटायर्ड लाइफ’ बिताउन खोज्छन् । तर दुर्गाले भने फरक निर्णय लिए । उनी पुनः स्कूलमा भर्ना भएका छन् र शिक्षक बन्ने आफ्नो सपना पूरा गर्न लागि परेका छन् ।durga-kami-1

स्याङ्जा जिल्लाको श्री कालभैरव उच्च माविमा दुर्गा हाल अध्ययनरत छन् । स्कूल जान पनि उनले हरेक दिन करिब एक घण्टाको बाटो हिँड्नुपर्छ । तैपनि उनी स्कूलको युनिफर्ममा सजिएर लठ्ठी टेक्दै भए पनि विद्यालय पुग्न् ।
durga-kami-2

हाल उनी कक्षा १० मा अध्ययनरत छन् । उनका साथीहरु १५–१६ वर्षका छन् । साथीहरु उनलाई ‘बा’ भनेर बोलाउँछन् ।
पत्नीको मृत्युपछि एक्लो भएपछि उनले स्कूलमा भर्ना हुने निर्णय लिए । ‘म मर्दासम्म पढ्न चाहान्छु,’ उनले भनेका छन् ।
आफ्नो उमेरका बावजुद उनी भलिबलदेखि स्कूलका विभिन्न गतिविधिमा भाग लिन्छन् durga-kami-4
20160615_NEPAL-STUDENT-ELDERLY_05_620_409_100

durga-kami-3
20160615_NEPAL-STUDENT-ELDERLY_01_620_413_100

20160615_NEPAL-STUDENT-ELDERLY_02_620_416_100

(रोयटर्सका लागि फोटो पत्रकार नभेस चित्रकारको स्टोरी)