CanadaKhabar.com

Sunday, October 11, 2026 -

सहयोगका लागि याचना

bikash sahiसन्धिखर्क -११ अॉपखोला निवासी मिलनसार वौद्दिक युवा तथा अर्घाखॉची आवासिय उच्च मा. वि. का कुसल शिक्षक  विकास शाहीको दुवै मिर्गौला (किड्नी ) काम नगर्ने अवस्थामा भएकोले उहॉको जिवन रक्षाका लागी रकम जम्मा गर्न लागीएकोले सम्स्त चिर परिचित शुभचिन्तकहरुलाई निम्न अनुसारको खातामा अाफुसक्दाे सहयोग रकम जम्मा गरी पुण्यलाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
तपाईं हाम्रो सानाे सहयाेगले विकासजीले नयाँ जीवन पाउने भए किन नगर्ने सहयाेग त्यसैले अाफ्नाे १ दिनकाे पकेट खर्च बिकासजीकाे नाममा अाजै डिपाेजिट गराै, पुण्य कमाअाै !
वैक :- NIC ASIA , सूर्यविनायक भक्तपुर
नाम :- विर विक्रम शाही
खाता न. :- 0863447258524001