CanadaKhabar.com

Tuesday, December 16, 2025 -

कृषि बिशेषज्ञ डाक्टर दिपक ओझाको क्यानडामा निधन

टोरोन्dipak ojhaaटो,क्यानडा
कृषि क्षेत्रमा लामो समयदेखी योगदान पुराउदै आएका डाक्टर दिपक ओझाको असामहिक निदन भएको छ । ६१ वर्षका ओझा बिगत १५ बर्ष देखी क्यानडा बस्दै आएका थिए ।

रस्साबाट कृषिमा पिएचडी गरेका ओझा आलुको बिशेषज्ञ समेत हुन् । साहित्यमा समेत निकै रुची राख्ने ओझाका थुप्रै कबिता संग्रहहरु छन् ।

डा. ओझाका २ छोरा १ छोरी र श्रीमती छन् ।