CanadaKhabar.com

Monday, December 15, 2025 -

यस्तो रह्यो क्यानाडामा ‘5k वाक’ (फोटो फिचर)

ब्राम्टोन,क्यानाडा । 

एनआरएन क्यानाडाको आयोजना,लालिगुरांस क्लव,ट्रकर्स एशोसिएसन क्यानाडा लगायत नेपाली समुदायको प्रतिनिधित्व गर्ने संघ संस्थाहरुको सहकार्यमा क्यानाडाको ब्राम्टोन स्थित क्विन्स मेमोरियल पार्कमा ५ किलोमिटर सामुहिक हिडेर’5k वाक’  सम्पन्न भएको छ ।
5k walk org by nrn canada (19)

स्वास्थ्यको लागि हिंड्नु-डौडिनु लाभदायक भएकाले र नेपाली समुदायको भेट्घाट संगै सामुहिकताको बिकासमा टेवा पुराउने अपेक्षा सहित एनआरएन क्यानाडाले हरेक वर्ष यस्तो कार्यक्रम गर्ने गरेको  अध्यक्ष तुल्सी सापकोटाले बताए । (कार्यक्रममा सहभागीहरुको बिचार र ‘5k वाक’ भिडियो क्यानाडा खवर डट कमको फेसबूक पेजमा  लाइभ रेकडेट  हेर्न सक्नुहुनेछ ।)   5k walk org by nrn canada (1)
5k walk org by nrn canada (6)

5k walk org by nrn canada (3)

5k walk org by nrn canada (10)

5k walk org by nrn canada (9)

5k walk org by nrn canada (18)

5k walk org by nrn canada (17)

5k walk org by nrn canada (16)

5k walk org by nrn canada (12)

5k walk org by nrn canada (11)

madav gajurel speech about 5k walk on brampton canada

5k walk org by nrn canada (8)

5k walk org by nrn canada (2)

5k walk org by nrn canada (13)

5k walk org by nrn canada (7)
तस्विर : गोकर्ण लामिछाने