CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • आउंदो शनिवार मिसिसागामा ‘समर बार्बिक्यु’ हुँदै

    मिसिसागा,क्यानाडा ।

    लालिगुरांस स्पोर्टस एन्ड कल्चर क्लब,क्यानडाको आयोजनामा ‘समर बार्विक्यु’ हुने भएको छ । आउंदो शनिबार (30th July, 2016) मिसिसागा मेअदोव्वले कन्भेन्सन पार्कमा हुने  BBQ मा बिशेषगरी मिसिसागा,ब्राम्टोन र टोरोन्टो रहदै आएका नेपाली समुदायको उपस्थिती रहने आयोजक संस्था लालिगुरांस स्पोर्टस एन्ड कल्चर क्लबले जनाएको छ ।

    BBQ चिकेन, आलुको अचार,भट्मास,समोसा लगायत नेपाली परिकारहरुको स्वाद लिन पाइनेछ । कार्यक्रम दिनको २ बजे देखी सुरु हुनेछ । bbq