उर्लिदो बन्दै छिन् नानी ।
नेपाली मौलिकता नर्थ अमेरिका पनि – लाखे
संकृती शैली ।
हाम्रो प्रतिक ।
चासो दिदैछन् आमन्त्रितजन ।
देश बाहिर रहे पनि हाम्रो गीत,हाम्रो संकृति अनी गुन्यु चोलो निकै प्यारो ।
यती ब्यस्त सिटीमा घचाखच नेपाली मनहरु ।
दुई पुस्ता एकै साथ ।
नेपालकी छोरी ।
मौकामा जमघट ।
आईकनको आगमन ।
फ्यानहरु माझ चर्चित गायक प्रमोद खरेल आफ्नो प्रस्तुतीमा जम्दै ।
मौका सधैं कहाँं आउंछ र,आवाजको मोहनीमा झुम्दै,रमाउदै ।
खै कस्तो आएछन् गायक क्यामरामा ।
नजिकै पुगेर नाच्नुको मज्जै बेग्लै ।
गगनचुम्मी मुनी नेपाली भेला ।
खै खै नाच्नै पर्यो !
सेल्फीमा कस्ती देखिन्छु
पालो त दिनै पर्यो – प्रमोद खरेललाई सघाउंदै लोक गायक तथा प्रस्तोता बुद्दीसागर बस्याल
सेल्फी कै त छ जमाना,फेरी मौका आउँला नआउंला ।
तस्विर : गोकर्ण लामिछाने/क्यानाडाखवर