CanadaKhabar.com

Sunday, December 14, 2025 -

बेगखोला बाढीको विनास

बेगखोला बाढीको विनास

म्याग्दीको बेग–६ मा बिहीबार राति परेको वर्षाका कारण आएको बाढीले ११ वटा घर बगाएकाले बस्ती पूरै बगरमा परिणत भएको छ । बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको छ । तस्बिरः रासस

Source: http://www.annapurnapost.com/news/54835