क्लोज क्याम्प बस्नुअघि उनले आफ्नो चरित्र पट¬क–पटक पढे । केही नयाँ गर्न नसके ‘पशुपतिप्रसाद’भित्रै हराइन्छ भन्ने उनलाई लाग्यो । ‘छड्के’मा देखाएको कला पनि ‘पशुपतिप्रसाद’ले पशुपतिमै सेलाइदिन्छ भन्ने ठाने । र, सुरु गरे जीवन्त ‘भस्मे’ जन्माउन नाटक ।
० ० ०
हेलो, भस्मे दाइ हो ?
हो । (अलि अनकनाएको स्वरले भन्यो)
नमस्ते ! म बाह्रखरीबाट नरेश बोल्दैछु ।…
Source: http://www.baahrakhari.com//news-details/4710/2016-09-03